मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चेपाङ समुदायले मनाए न्वागी

nagariknews.nagariknetwork.com · Tue Sep 08 07:10:01 GMT 2026

चेपाङ समुदायले यसवर्ष छोनाम (न्वागी) घरघरमै मनाएका छन्।

भोटेकोशी बाढी पहिरोका कारण देशलाई पीडा परेको भन्दै सो समुदायले आ–आफ्नो घरमा गच्छेअनुसार चाढ मनाए। विगतका वर्षहरुमा भने न्वागी सामूहिक रुपमा एकजुट भएर मनाइन्थ्यो।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)