मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रसुवाका बाढीपीडितलाई अनेरास्ववियूको राहत

newsofnepal.com · Tue Sep 08 07:17:06 GMT 2026

काठमाडौं ।

अनेरास्ववियूले रसुवाका बाढीपहिरो प्रभावित नागरिकलाई राहत सामग्री वितरण गरेको छ। केन्द्रीय अध्यक्ष महेश श्रेष्ठको नेतृत्वमा गएको टोलीले नौकुण्ड गाउँपालिका–४ का २६ बाढीपीडित परिवारलाई घरदैलोमै पुगेर राहत वितरण गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)