कहाँ पुर्याइयो स्वयम्भूको मूर्ति ?
janaaastha.com

‘पदमा नहुँदा फेसबुकमा मूर्तिको विषय राखेर जनताको मत जित्नुहुन्थ्यो,पदमा पुगेपछि सबै बिर्सिनुभयो’,काठमाडौंका स्थानीयको गुनासो हो यो । काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा प्रधानमन्त्री बालेन्द्र साहले दुई सय वर्ष पुरानो कामदेवको मूर्ति चोरी भएकाले भेटेमा प्रहरीलाई सम्पर्क गर्न भन्दै सामाजिक सञ्जालमा स्ट्याटस लेखेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)