क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
khabarhub.com · Tue Sep 08 07:21:23 GMT 2026

काठमाडौं – काठमाडौं महानगरपालिकाले महिलामा हुने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर र स्त्रीरोगको निःशुल्क परीक्षण गराउने भएको छ ।
कामपा–२७ ले आउँदो असोज १७ गते शनिबार महिलामा हुने ती विषयको रोगको निःशुल्क स्वास्थ्य जाँच गराउन लागेको हो । उक्त वडाले निःशुल्क स्वास्थ्य शिविरका लागि निजामती कर्मचारी अस्पतालसँग सम्झौतासमेत गरिसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)