अर्जेन्टिना-अल्जेरिया: विश्वकप फुटबलमा इतिहास बनाउँदै मेसी, उच्च लयमा अफ्रिकी मुलुक
nagariknews.nagariknetwork.com · Tue Jun 16 07:52:48 GMT 2026

साविक विजेता अर्जेन्टिनाले बुधबार अल्जेरियासँग खेल्दै आफ्नो उपाधि रक्षा अभियान सुरु गर्दैछ । मिसौरी राज्यस्थित कन्सास रंगशालामा हुने समूह ‘जे’ अन्तर्गतको यो खेल नेपाली समयअनुसार बिहान ६:४५ बजे सुरु हुनेछ ।
अर्जेन्टिना इटाली र ब्राजिलपछि लगातार विश्वकप जित्ने तेस्रो राष्ट्र बन्ने लक्ष्यमा छ । उता अल्जेरियाको लक्ष्य भने आफ्नो इतिहासमा दोस्रोपटक नकआउट चरणमा पुग्ने हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
फिफा