विश्वकपको एक खेलपछि नै बर्खास्त भए यी प्रशिक्षक
setopati.com · Tue Jun 16 08:15:00 GMT 2026
विश्वकप २०२६ को आफ्नो पहिलो खेलमै लज्जास्पद हार बेहोरेपछि ट्युनिसियाले मुख्य प्रशिक्षक साबरी लामौचीलाई पदबाट हटाएको छ।
मेक्सिकोको एस्टाडियो मोन्टेरेमा आइतबार भएको समूह 'एफ' को खेलमा स्विडेनले ट्युनिसियालाई ५-१ को अन्तरले पराजित गरेको थियो। उक्त हार लगत्तै ५४ वर्षीय लामौचीलाई बर्खास्त गरिएको हल्ला चले पनि उनले सोमबार टोलीलाई प्रशिक्षण दिएका थिए। तर, ट्युनिसियाली फुटबल संघले अन्ततः 'आपसी सहमति' मा उनीसँगको सम्झौता तोडिएको पुष्टि गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)