मुस्ताङमा हिँउ पहिरो : दर्जन बढी घाइते, थुप्रै चौरी पुरिएको आशंका
kalakarmi.com · Sun Nov 14 14:01:25 GMT 2021
बागलुङ– हिमाली जिल्ला मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ को कोबाङ, नाउरिकोट, लार्जुङ र बोक्सीखोला क्षेत्रमा आइतबार दिउँसो भिषण हिम पहिरो गएको छ ।
भीषण हिम पहिरो गएपछि भागदौड मच्चिदा ११ जना घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)