नुवाकोटमा पठाइयो हैजाविरुद्धको खोप
ekantipur.com · Tue Sep 08 07:29:47 GMT 2026

नुवाकोटमा पठाइयो हैजाविरुद्धको खोप
स्वास्थ्य मन्त्रालयले बाढी प्रभावित क्षेत्र नुवाकोटका लागि ८० हजार ५२३ डोज खोपसहित १० थान फ्रिज–फ्री भ्याक्सिन क्यारियर, ०.६ लिटर क्षमताका २२० थान आइस प्याक र ८ थान फ्रिज ट्याग पठाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)