मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चेपाङ समुदायले घरघरमै मनाए न्वागी

barnanmedia.com · Tue Sep 08 07:25:52 GMT 2026

चेपाङ समुदायल यसवर्ष छोनाम (न्वागी) घरघरमै मनाएका छन् ।

भोटेकोशी बाढी पहिरोका कारण देशलाई पीडा परेको भन्दै सो समुदायले आ–आप्mनो घरमा गच्छेअनुसार चाढ मनाए । विगतका वर्षहरुमा भने न्वागी सामूहिक रुपमा एकजुट भएर मनाइन्थ्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)