नाटकीय खेलमा अर्जेन्टिनाको सानदार विजय, इजिप्ट प्रतियोगिताबाट बाहिरियो
ratopati.com · Tue Jul 07 18:05:33 GMT 2026
अमेरिका । फिफा विश्वकप २०२६ को अन्तिम १६ को अत्यन्तै रोमाञ्चक र नाटकीय खेलमा साविक विजेता अर्जेन्टिनाले इजिप्टमाथि पुनरागमन जित निकालेको छ । ३–२ को जित निकाल्दै अर्जेन्टिनाले जारी प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो ।
२–० ले पछि परेको कठिन अवस्थालाई उल्टाउँदै अर्जेन्टिनाले सनसनीपूर्ण जित हात पारेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)