उत्कृष्ट पुनरागमनमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना क्वार्टर फाइनलमा, मेस्सीको कीर्तिमानी गोल
nepalviews.com · Tue Jul 07 18:06:14 GMT 2026
काठमाडौं । जारी फिफा विश्वकपमा इजिप्टसँगको उत्कृष्ट पुनरागमनमा अर्जेन्टिना क्वार्टर फाइनलमा पुगेको छ । प्रि क्वार्टर फाइनल खेलमा ७८ औँ मिनेटसम्म दुई गोलले पछाडि परेको अवस्थाबाट अर्जेन्टिनाले पुनरागमन जित निकालेको हो ।
पहिलो हाफको १५ औँ मिनेटमा इजिप्टले अग्रता लिएको थियो । लगत्तै अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । मेस्सीलाई पेनाल्टीमार्फत खेल बराबरी गर्ने अवसर थियो । तर, उनको प्रहार इजिप्सियन गोलकिपरले उत्कृष्ट बचाउ गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)