उत्कृष्ट कमब्याक गरेर विजयी भयो अर्जेन्टिना, इजिप्ट ३-२ गोल अन्तरले पराजित
shilapatra.com · Tue Jul 07 18:04:00 GMT 2026
साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको अन्तिम १६ को खेलमा इजिप्टलाई ३-२ गोल अन्तरले पराजित गरेर अर्जेन्टिना क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)