मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एभरेष्ट कलरको आईपीओ कहिले हुन्छ बाँडफाँट ?

arthasansar.com

एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओको बाँडफाँड आगामी शुक्रबार गर्ने तयारी गरेको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार आईपीओ बाँडफाँड असार ५ गते शुक्रबार गर्ने तयारी भइरहेको हो ।

प्राविधिक वा अन्य कुनै कारणले उक्त दिन बाँडफाँड हुन नसकेमा असार ८ गते सोमबार बाँडफाँड गरिने सम्भावना रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)