ड्युटी सकेर फर्किने क्रममा बिरामी परेका प्रहरी सहायक हवल्दारको मृत्यु
kendrabindu.com · Tue Sep 08 07:36:55 GMT 2026

कञ्चनपुर । ड्युटी सकेर कार्यालय फर्किने क्रममा बिरामी परेका प्रहरी सहायक हवल्दार डिलबहादुर बोगटीको उपचारका क्रममा मृत्यु भएको छ ।
सल्यानको शारदा नगरपालिकास्थित अस्थायी प्रहरी पोष्टमा कार्यरत बोगटी ड्युटी सकेर कार्यालय फर्किने क्रममा छाती र पेट दुख्ने तथा बान्ता हुने समस्या देखिएपछि जिल्ला अस्पताल सल्यानमा भर्ना भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)