मनसुनजन्य जोखिम रोक्ने पूर्वतयारीबारे संसद्लाई जानकारी गराउन सांसद गजुरेलको माग
onlinekhabar.com · Tue Jun 16 08:24:15 GMT 2026

२ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले मनसुनजन्य प्राकृतिक विपद् र तातो हावा (लू) को जोखिमका सन्दर्भमा सरकारको पूर्वतयारी र योजनाबारे संसद्लाई जानकारी गराउन माग गरेका छन् ।
मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गजुरेलले मनसुनको संघारमा पुगिसक्दा पनि राहत तथा उद्धारका लागि सरकारले गरिरहेको तयारीबारे कुनै स्पष्ट जानकारी नआएको भन्दै ध्यानाकर्षण गराए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)