मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

विषालु रसायनले भरिभराउ जहाज तेल ट्याङ्कर ठोक्किदा भयानक दुर्घटना, ३६ जनाको उद्दार

ratopati.com · Mon Mar 10 19:39:00 GMT 2025

काठमाडौं । पूर्वी योर्कशायर तटमा एक मालवाहक पानी जहाज तेल ट्याङ्करसँग ठोकिंदा भयानक दुर्घटना भएको छ । जहाँ ३६ जनाको उद्दार गरिएको छ ।

अधिकारीहरुका अनुसार मालवाहक जहाजले विषालु रसायन सोडियम साइनाइड भरिएको १५ वटा कन्टेनर बोकिरहेको थियो । उक्त जहाजमा अमेरिकी सेनाका लागि जेट इन्धन लिएर हिँडेको ट्याङ्कर ठोकिएको अधिकारीहरुको हवाला दिंदै बीबीसीले उल्लेख गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)