शनिबारदेखि देशका विभिन्न क्षेत्रमा भारीदेखि अतिभारी वर्षा हुने
nepalbahas.com · Fri Jun 27 16:59:39 GMT 2025

शनिबारदेखि ३ दिनसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अतिभारी वर्षा हुने
१३ असार, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शनिबार साँझदेखि लुम्बिनी प्रदेशसहितका पश्चिम नेपालका केही ठाउँमा भारीदेखि अतिभारी वर्षा हुने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)