क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
nagariknews.nagariknetwork.com · Tue Sep 08 07:39:27 GMT 2026

काठमाडौं महानगरपालिकाले महिलामा हुने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर र स्त्रीरोगको निःशुल्क परीक्षण गराउने भएको छ।
कामपा–२७ ले आउँदो असोज १७ गते शनिबार महिलामा हुने ती विषयको रोगको निःशुल्क स्वास्थ्य जाँच गराउन लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)