जेन्जी आन्दोलनको एक वर्ष- जेन्जी अगुवाहरूमै निराशा
nepalpress.com · Tue Sep 08 07:41:50 GMT 2026

काठमाडौं । तत्कालीन सरकारसँग विभिन्न माग अघि सारेर जेनजी पुस्ताले गरेको आन्दोलनको एक वर्ष पुरा भएको छ । आन्दोलनको उठान जेनजी युवाहरूले स्वतःस्फूर्त रूपमा गरे पनि यसलाई विभिन्न पक्षबाट दुरुपयोग गरिँदा अप्रिय रूप लिन पुगेको थियो ।
गत वर्ष भदौ २३ मा काठमाडौंमा भएको आन्दोलनमा १९ जनाको दुखद निधन भयो । त्यसको भोलिपल्ट भदौ २४ मा देशव्यापी विध्वंस मच्चियो । जेन्जी आन्दोलनपश्चात् देशको राजनीतिक रूपरेखा परिवर्तन भएको छ । तत्कालीन संसद् विघटन भएर नयाँ निर्वाचन सम्पन्न भई अहिले बालेन्द्र शाह नेतृत्वको सरकारले देश हाँकिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)