कहाँ छन् भुटानी मानव अधिकारवादी लोकनाथ आचार्य?
setopati.com · Fri Jun 27 14:06:00 GMT 2025

गएको झन्डै ११ वर्षदेखि बेपत्ता पारिएका नेपालीभाषी भुटानी मानव अधिकारकर्मी लोकनाथ आचार्यको विषयमा संयुक्त राष्ट्रसंघका ४ विशेष प्रतिवेदकहरूले भुटान र भारतसँग जानकारी मागेका छन्।
मानव अधिकार रक्षकहरूसम्बन्धी संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदक मिस म्यारी लौलर चार जना विशेषज्ञले भुटान तथा भारत सरकारलाई छुट्टाछुट्टै पत्र लेखी आचार्यको बारेमा जानकारी दिन आग्रह गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)