शनिबार साँझदेखि देशको विभिन्न क्षेत्रमा भारी वर्षा हुने
gorkhapatraonline.com · Fri Jun 27 17:22:04 GMT 2025

गोरखापत्र अनलाइन
काठमडौँ, असार १३ गते । जल तथा मौसम विज्ञान विभागले शनिबार साँझदेखि लुम्बिनी प्रदेशसहितका पश्चिम नेपालको केही ठाउँमा भारी वर्षा हुने जनाएको छ। आज साँझ मनसुन विशेष मौसम बुलेटिन जारीगरी विभागको मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)