लोमन्थाङ गाउँपालिकामा कर सेवा केन्द्र
gorkhapatraonline.com · Sat May 23 13:04:40 GMT 2026

।उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिकाबाट व्यक्तिगत तथा संस्थागत स्थायी लेखा नम्बर (प्यान) सेवा उपलब्ध हुने भएको छ ।
विगतमा कोष तथा लेखा नियन्त्रकको कार्यालय जोमसोम र आन्तरिक राजस्व कार्यालय, बागलुङ जानुपर्ने बाध्यताको अन्त्य गदैं गाउँपालिकाबाटै सेवा दिने गरी समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)