मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निर्वाचनको मिति सिफारिस गर्न गृहकार्य गर्दै आयोग

newsofnepal.com · Mon Jan 31 00:47:22 GMT 2022

काठमाडौं ।

जेठ महिनामा स्थानीय तहको निर्वाचन गर्न सत्तारूढ दल सहमत भएसँगै निर्वाचन आयोगले सरकारलाई निर्वाचनकोे मिति सिफारिस गर्न गृहकार्य अघि बढाएको छ । निर्वाचनको मिति तोक्न चौतर्फी दबाब परेपछि सत्ता गठबन्धनले आयोगसँग परामर्श गरेर जेठ महिनामै स्थानीय तहको निर्वाचन गराउन सरकारलाई सुझाव दिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)