कामना सेवा विकास बैंकद्वारा श्री पशुपति माध्यमिक विद्यालयलाई डस्टबिन हस्तान्तरण
ajakoartha.com · Fri Jun 05 11:11:00 GMT 2026

काठमाडौं- कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय सालझण्डी मार्फत सैनामैना नगरपालिका– १०, रुपन्देही स्थित श्री पशुपति माध्यमिक विद्यालयलाई डस्टबिन हस्तान्तरण गरेको छ ।
बैंकका बुटवल क्षेत्र प्रमुख हेमन्त बाबु आचार्यले श्री पशुपति माध्यमिक विद्यालयका प्रधानाध्यापक हरि प्रसाद थापालाई १२ थान डस्टबिन हस्तान्तरण गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)