तस्वीरमा हेर्नुहाेस् दरबारमार्ग १९औँ स्ट्रिट फेस्टिभल
shilapatra.com · Sat May 23 12:53:00 GMT 2026

काठमाडाैंको प्रमुख पर्यटकीय तथा व्यावसायिक क्षेत्र दरबारमार्गमा आज १९औँ दरबारमार्ग स्ट्रिट फेस्टिभल आयोजना भएको छ । यस वर्ष ‘एक्सट्रीम इनर्जी ड्रिंक’को मुख्य प्रायोजनमा कार्यक्रमलाई ‘एक्सट्रीम स्याटर्डे’ नाम दिइएको छ ।
दरबारमार्ग विकास बोर्डको पहलमा माभरिक्स ग्रुप र आर्बिट्ररी इभेन्ट्सद्वारा आयोजित महोत्सवमा सबै उमेर समूहका दर्शकका लागि विविध मनोरञ्जनात्मक कार्यक्रम समावेश गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)