विश्वकप : अर्जेन्टिनाको ‘म्याजिकल’ १५ मिनेट, इजिप्ट ३-२ ले पराजित
nagariknews.nagariknetwork.com · Tue Jul 07 18:17:11 GMT 2026
फिफा विश्वकप २०२६ को नकआउट चरण (राउन्ड अफ १६) मा साविक विजेता अर्जेन्टिनाले इजिप्टविरुद्ध ३-२ को अविश्वसनीय पुनरागमन जित दर्ता गरेको छ।
खेलको ७९औँ मिनेटसम्म २-० ले पछि परेको अवस्थाबाट अर्जेन्टिनाले अन्तिम १० मिनेटमा गोल वर्षा गर्दै क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)