एमाले सचिवालय बैठकमा धारणा राख्ने क्रम जारी, बैठक भोलि पुनः बस्ने
gorkhapatraonline.com · Sat May 23 13:12:20 GMT 2026

नेकपा (एमाले) को सचिवालय बैठकमा पदाधिकारीले धारणा राख्ने क्रम जारी छ ।
एमाले उपमहासचिव लेखराज भट्टका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास गुण्डुमा शनिबार बसेको बैठकमा महासचिव शंकर पोखरेलसहित तीन उपमहासचिव, पाँच सचिवले आफ्नो धारणा राख्नुभएको जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)