सचिवालय बैठकमा लेखराज भट्टको प्रस्ताव– ६० वर्ष कटेका सबै बिदा होऊँ
setopati.com · Sat May 23 13:08:00 GMT 2026
नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले सचिवालय बैठकमा ६० वर्षमाथिका बिदा भएर त्यसभन्दा तलका पुस्तालाई पार्टी आन्दोलन जिम्मा लगाउनुपर्ने धारणा राखेका छन्।
शनिबार अध्यक्ष केपी शर्मा ओलीनिवास गुण्डुमा बसेको आठौं सचिवालयको तेस्रो दिनको बैठकमा बोल्दै उनले पार्टी आन्दोलन पुस्तान्तरणको प्रस्ताव राखेको एक नेताले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)