कैलालीमा प्रहरीद्वारा भारतमा चोरिएको गरगहना र नगदसहित दुई करोड १० लाख बरामद
barnanmedia.com · Sat May 23 13:06:43 GMT 2026

सुदूरपश्चिम प्रहरीले भारतमा चोरी गरिएको ठूलो मात्राको गरगहना र नगद बरामद गरेको छ ।
प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुुक्त टोलीले लामो अनुसन्धानपछि भारतको दिल्लीमा भएको चोरीको घटनामा सफलता हात पारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
नेपाल प्रहरी