मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वाईसीएलले प्रदेश समिति सदस्य रेशम केसीलाई जिम्मेवारीबाट हटायो

ratopati.com · Fri Jun 27 18:34:00 GMT 2025

काठमाडौँ । योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपाल कर्णाली प्रदेश समितिले प्रदेश समिति सदस्य तथा चौरजहारी नगर समिति इन्चार्ज रेशम केसीलाई सबै जिम्मेवारीबाट हटाएको छ।

वाईसीएल कर्णाली प्रदेश समितिले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय केसी जोडिएको विषयमा उनलाई प्रहरीले पक्राउ गरेसँगै छानबिन प्रक्रियालाई सहयोग पुर्‍याउन घटनाको अन्तिम टुङ्गो नलागेसम्म उनलाई सङ्गठनको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरिएको जानकारी दिएकाे हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)