सिंहदरबारको ऐतिहासिक भवन पुनर्निर्माणमा ढिलाइ, संवेदनशीलताका कारण थप चुनौती : उपमहानिर्देशक अधिकारी
arthadabali.com · Tue Jun 16 08:39:43 GMT 2026

काठमाडौं / शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक एकराज अधिकारीले सिंहदरबारभित्रको ऐतिहासिक तथा पुरातात्विक महत्वको भवनको पुनःस्थापना तथा प्रबलीकरण (रेट्रोफिटिङ) कार्य नयाँ भवन निर्माणभन्दा निकै जटिल र संवेदनशील भएको बताएका छन्।
मंगलबार राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले ऐतिहासिक सम्पदाको संरक्षण गर्दा प्रत्येक चरणमा विशेष सावधानी अपनाउनुपर्ने र विभिन्न निकायसँग निरन्तर समन्वय आवश्यक पर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)