मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत

himalpress.com · Tue Jun 16 08:38:31 GMT 2026

काठमाडौँ-

चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि,२०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मंगलबार बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)

सम्बन्धित विषय