विश्वप्रकाश र कृष्ण सिटौलाबीच झापामा वान टु वान वार्ता
nepalpress.com · Tue Jun 16 08:39:22 GMT 2026

विराटनगर । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र इतर पक्षका नेता कृष्णप्रसाद सिटौलाबीच भेटवार्ता भएको छ ।
आज झापा धुलाबारीमा दुई नेताहरूबीच भेट भएको कांग्रेस झापाका सचिव कृष्ण हुमागाईँले बताए। उनका अनुसार दुई नेताहरूबीच केही समय वान टु वान वार्ता भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)