विश्वकपमा भोलि विहान इराक र नर्वे भिड्दै
kharibot.com · Tue Jun 16 08:40:00 GMT 2026

काठमाडौँ । जारी फिफा विश्वकप अन्तर्गत समूह ‘आई’ को पहिलो खेलमा इराक र नर्वे आमनेसामने हुँदैछन् । अमेरिकास्थित बोस्टन स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार भोली बिहान ३: ४५ बजेदेखि शुरु हुदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)
फिफा