राष्ट्रिय संकटमा ऐक्यबद्धता जनाउँदै सर्वोत्तम र जगदम्बा सिमेन्टले दिए सरकारलाई १ करोड ११ लाख"
barnanmedia.com · Tue Sep 08 07:43:50 GMT 2026

सर्वोत्तम सिमेन्ट र जगदम्बा सिमेन्टले रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन् ।
दुवै कम्पनीले संयुक्त रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)