मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

महिलाहरूको पहिचानलाई जीवन्त बनाउँदै ग्रीनहिल घरबास

ratopati.com · Fri Jun 27 18:45:00 GMT 2025

तनहुँ । घरधन्दा, मेलापात, बालबालिकाको हेरचाहमा मात्रै व्यस्त हुने महिलाको पछिल्लो समय दैनिकी फेरिएको छ । घरेलु कार्यमा व्यस्त रहने महिला अहिले आय आर्जनमा लाग्न थालेका छन् ।

जिल्लाको भानु नगरपालिका–९ चितीखोलाका महिला जीवनशैली परिवर्तनसँगै अहिले आयआर्जततर्फ जोडिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)