मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानमा ३० सुरक्षा प्रमुख र ११ आणविक वैज्ञानिक मारिएको इजरायलको दाबी

ratopati.com · Fri Jun 27 19:04:00 GMT 2025

काठमाडौँ। इजरायलले हालै इरानसँग भएको १२ दिने युद्धका क्रममा इरानका ३० भन्दा बढी वरिष्ठ सुरक्षा अधिकारी र ११ जना वरिष्ठ आणविक वैज्ञानिकको मारिएको दाबी गरेको छ।

उक्त युद्धमा इजरायली वायु सेनाले ९०० भन्दा बढी लक्ष्यमा हमला गरेको र इरानको मिसाइल उत्पादन क्षमतामा पनि ठूलो क्षति पुर्‍याएको दाबी गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)