एकताबद्ध बनौं, आम मनोविज्ञानमा निराशाको भाष्य स्थापित हुन नदिऊँ : लामिछाने
annapurnapost.com · Tue Sep 08 07:54:26 GMT 2026

लामिछानेले भने, ‘म सम्पूर्ण युवा, नागरिक समाज र आम जनसमुदायमा विनम्र अपिल गर्दछु, यहाँहरूको रचनात्मक खबरदारी र हाम्रा कार्यसम्पादनको निर्मम समीक्षा निरन्तर चलिरहोस्। तर, आम मनोविज्ञानमा निराशाको भाष्य भने स्थापित हुन नदिऔँ।’
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले नागरिक आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गर्ने ऐतिहासिक यात्रामा सबै एकताबद्ध हुनुपर्ने बताएका छन्। जेनजी सहिद स्मृति दिवसको अवसरमा उनले ठिक एक वर्षअघि आजकै दिन नेपाली इतिहासमा एउटा नयाँ जागरणको विस्फोट भएको भएको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)