साउदीका ४ सहरमा हूतीको आक्रमण
lokaantar.com

यमनको हूती विद्रोही र साउदी अरबबीचको द्वन्द्व फेरि बढेको छ। सोमबार हूती विद्रोहीहरूले साउदी अरबका चार प्रमुख सहरहरू- अब्हा, जिजान, नजरान र खमिस मुशैतमा आक्रमण गरेका हुन् ।
आक्रमणमा महिला र बालबालिकासहित ७३ जना घाइते भएका छन् । साउदीको अब्हा विमानस्थल, किङ खालिद एयरबेस र आरामकोका केही सुविधाहरूमा पनि आक्रमण भएको खबर बाहिर आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)