नेपाल–भारत सीमा कार्यदलको सातौँ बैठक सम्पन्न
deshsanchar.com · Tue Jul 29 16:59:09 GMT 2025

काठमाडौँ – नेपाल–भारत सीमा कार्यदलको सातौँ बैठक आज नयाँ दिल्लीमा सम्पन्न भएको छ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व नापी विभागका महानिर्देशक प्रकाश जोशीले गरेका थिए भने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व त्यहाँको नापी विभागका महानिर्देशक हितेशकुमार एस. मकवानाले गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)