कक्रोच जनता पार्टीको वेबसाइट डाउन
setopati.com · Sat May 23 13:24:55 GMT 2026

सामाजिक सञ्जालमा पछिल्लो समय भाइरल बनेको ‘कक्रोच जनता पार्टी’ को वेबसाइट शनिबार डाउन भएको छ।
यसका संस्थापक अभिजित दिप्केले सरकारले नै वेबसाइट बन्द गरिदिएको आरोप लगाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)