अर्जेन्टिनाको अविश्वसनीय पुनरागमनः थामिएनन् मेसीका आँशु
nepalpress.com · Tue Jul 07 18:39:01 GMT 2026
एटलान्टा । एउटा यस्तो म्याच, जुन सकिँदा ३९ वर्षीय लियोनल मेसीले आफ्नो आँसु थाम्न सकेनन् । तर, यी आँसु टिमको हारमा थिएनन्, एउटा अविश्वसनीय पुनरागमन र जितपछिका थिए ।
विश्वकपको एउटा नाटकीय खेलमा साबिक विजेता अर्जेन्टिनाले इजिप्टलाई ३–२ ले पराजित गर्दै असम्भव जस्तै देखिएको जित हात पारेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)