दलित समुदायको इतिहास झल्काउने ‘लुहारेकोट’
ratopati.com · Tue Jun 16 08:52:40 GMT 2026

कालीको । दलित समुदायको इतिहास झल्काउने लुहारेकोट विकसित हुँदै गएको छ। स्थानीय सरकारले लुहारेकोटलाई धार्मिक, ऐतिहासिक र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना अघि बढाएसँगै लुहारेकोटको महत्व बढ्दै गएको हो।
कालीकोटको खाडाँचक्र नगरपालिका–१ को मान्म सदरमुकाम बजारमा अवस्थित छ, लुहारेकोट। लुहारेकोट क्षेत्रलाई ऐतिहासिक दलित समुदायको वीरता र साहसको प्रतीकका रूपमा लिने गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)