कारागारभित्र कैदी हत्या प्रकरणः ७ प्रहरीसहित १५ जनालाई जन्मकैद
newsofnepal.com · Tue Jun 16 08:54:38 GMT 2026

खाँदबारी ।
संखुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई जना कैदीबन्दीको हत्या भएको घटनामा जिल्ला अदालत संखुवासभाले सात जना प्रहरी तथा सुरक्षा कर्मचारी र आठ जना कैदीबन्दीसहित १५ जनालाई जन्मकैदको सजाय सुनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)