जेनजीका माग स्वाभाविक थिए, सुन्न नसक्नु राज्यको भूल थियो : गोकुल बास्कोटा
kendrabindu.com · Tue Sep 08 08:07:45 GMT 2026

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
बास्कोटाले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै आन्दोलनमा उठाइएका माग स्वाभाविक भए पनि ती माग सुन्न र बुझाउन नसक्नु राज्यको भूल भएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)