उत्तर कोरियाली क्षेप्यास्त्रबाट खिचिएका तस्बिर सार्वजनिक
ekantipur.com · Tue Feb 01 00:33:09 GMT 2022
सोल — उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले क्षेप्यास्त्रबाट खिचिएका तस्बिरहरू सार्वजनिक गरेको छ । ती तस्बिर सन् २०१७ यताकै सबैभन्दा ठूलो ठानिएको क्षेप्यास्त्र प्रक्षेपण गर्दा खिचिएको जनाइएको छ ।
मध्यम दूरीको ब्यालिस्टिक क्षेप्यास्त्र ह्वासोङ–१२ बाट खिचिएका तस्बिरमा कोरियाली द्वीप र वरपरका क्षेत्रहरू देखिएका छन् । जापानी सागरमा अवतरण गर्नुअघि त्यो क्षेप्यास्त्र जमिनबाट दुई हजार किलोमिटर माथिसम्म पुगेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)