गुरिया पिटेर नाग खुसी पार्दै थारू समुदाय (फोटो फिचर)
gorkhapatraonline.com · Tue Jul 29 17:18:53 GMT 2025

जानु पाण्डे
कपिलवस्तु, साउन १३ गते । थारू समुदायले गुरिया (गुरही) पिटेर नाग देउतालाई खुसी पारेका छन् । कपडाको टालोले गुरिया बनाएर पूजा गर्दै गुरही पर्व मनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)