लुम्ले क्षेत्रमा भारी वर्षा, खोलामा आकस्मिक बहाव र पहिरोको जोखिम
ratopati.com · Fri Jun 27 22:13:00 GMT 2025

पोखरा । जल तथा मौसम विज्ञान विभागका अनुसार कास्की जिल्लाको लुम्ले र आसपासका क्षेत्रमा पछिल्लो ६ घण्टामा भारी वर्षा भएको छ। विभागले अझै पनि वर्षा जारी रहने सम्भावना रहेको बताएको छ।
वर्षाका कारण सो क्षेत्र हुँदै बहने साना खोलामा आकस्मिक रूपमा बहाव बढ्न सक्ने सम्भावना रहेको र कमजोर तथा भिरालो भू–भागमा पहिरोको खतरा पनि उच्च रहेको विभागले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)