मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेमा विद्याको सक्रियता: विभाजनको बीजारोपण कि ओलीको विस्थापन ?

barnanmedia.com · Fri Jun 27 22:10:54 GMT 2025

एमालेभित्र र बाहिर निकै अलोकप्रिय अवस्थामा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीका निम्ति पार्टी राजनीतिमा संकटको जनाउ घन्टी बजेको छ । कारण, हिजोसम्म एउटै गुटमा रहेर प्रधानमन्त्री र राष्ट्रपतिको पद बाँडीचुँडी खाएका केपी ओली र विद्या भण्डारी आजबाट घोषितरूपमै आमने सामने हुँदै छन् ।

शनिबार आयोजना हुने मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने कार्यक्रम छ । उनीहरूको यो सम्बोधन एमाले पंक्ति मात्र नभएर सिंगो देशको चासो अनि चर्चाको विषय बन्दै छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)