अर्घाखाँची जिल्ला पूर्णखोप सुनिश्चितता घोषणा
onlinekhabar.com · Tue Jun 16 09:00:17 GMT 2026

२ असार, अर्घाखाँची । अर्घाखाँची जिल्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ।
जिल्लाका सबै बालबालिकाले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गतका आवश्यक खोप प्राप्त गरेको सुनिश्चित गर्दै जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)